मिति २०७९।०९।२७ गते बुधबार सार्वजनिक विदा हुने भएको छ । पृथ्वी जयन्तीको अवसरमा नेपाल राज्यभर र विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरुमा समेत सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७९/०९/२५ गते निर्णय भएको छ ।
![]() |
| तस्विर |
तारा ढुंगाना
January 10, 2023
0