सुनको भाउ वर्षकै उच्च मूल्य
२०७९ पुष २१ गते ।सुनको मूल्यले तोलामै एक लाख ३ हजार एक सय रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको मूल्य यो २०७९ कै उच्च मुल्य रहेको।
यस्तै तेजावी सुनको मूल्य एक लाख २ हजार ६ सय र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ रहेको।




